राष्ट्रियसभा बैठक सोमबार बस्ने

काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएपछि बसेको दोस्रो बैठकले पूर्वसंविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री मीना पाण्डेको शोक प्रस्ताव पारित गर्‍यो । उक्त प्रस्ताव आजको बैठकको चौंथो कार्यसूचीमा थियो । उक्त प्रस्ताव मात्रै…