भारतीय राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षिय सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।