वनमा बजेट बढ्दा पनि असन्तुष्टि

काठमाडौँ, १७ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वन तथा वातावरण क्षेत्रको बजेट बढे पनि सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् । वनलाई समृद्धिको आधार र रोजगारीको माध्यम बनाउन स्पष्ट नीति नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । वनलाई समृद्धिको आधार र रोजगारीको माध्याम बनाउन स्पष्ट नीति नभएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।…