जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सार्क सहकार्य

काठमाडौँ, ६ जेठ । दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्। दक्षिण एसियामा हिमनदी पग्लने, बाढीपहिरो, डुबान, महामारी, खडेरी तथा तातो हावा चल्नेलगायतका प्राकृतिक प्रकोपका घटना बढ्दो क्रममा छन्। यस्ता प्रकोपको सामना गर्न र जलवायु उत्थानशीलताका उपायहरूको खोजी गर्न सहकार्य…