राजनीति

८ जिल्लाका सिडिओ र गृह मन्त्रालयकै ४ उपसचिवको सरुवा (सूचीसहित)



काठमाडौँ, १ असार । गृह मन्त्रायले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार दुर्गम र सुगमको बसाई मिलाएर केही जिल्लाका सिडिओको सरुवा गरिएको हो । त्यस्तै गृह मन्त्रालयकै केही कर्मचारीको विभिन्न निकाय र सहायक प्रजिअमा सरुवा भएको छ ।

सरुवा भएका सिडिओ:
१ः गोपालवहादुर अधिकारी,कन्चनपुर
२ः सन्तवहादुर सुनुवार,रोल्पा
३ गोपाल प्रसाद अर्याल,डोटी
४ः राजेन्द्र पाण्डे,सिरहा
५ः भोजराज खतिवडा,खोटाङ
६ः कल्पना श्रेष्ठ,नवलपुर
७ . सुर्य सेढाई,मकवानपुर
८. परमानन्द घिमिरे,काभ्रेपलाञ्चोक
अन्य सरुवा:
१ः कृष्णवहादुर खड्का,कारागार मोरङ
२ः अनुज घिमिरे,इप्रका धरान
३ः गंगावहादुर क्षेत्री,सहायक प्रजिअ कास्की
४ः महेश पोखरेल,गृह मन्त्रालय