काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले अर्को पटकदेखि बिहान १० बजे बजेट भाषण राख्न माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गिरीले नेपालमा परम्परागत शैलीमा बजेट आउने गरेको बताए । बहुदल आएपछि होस् वा गणतन्त्र आएपछि होस् किन अपराह्न ४ बजे बजेट…