शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्छ : महासचिव पोखरेल

काठमाडौँ, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने जनाएका छन् । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको र अनुसन्धान प्रभावकारी बनाउन जोड दिएका हुन । उनले लेखेका छन, ‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका…