स्वीटजरल्यान्डका राजदूतको राष्ट्रपतिसँग विदाई भेट

काठमाडौँ, २६ जेठ । नेपालका लागि स्वीटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेकी छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राजदूत क्याप्लरले आज अपराह्न राष्ट्रपति निवास शीतल निवासमा बिदाइ भेट गरेकी हुन् । भेटका क्रममा राष्ट्रपति पौडेल र राजदूत क्यापलरबीच नेपाल र स्वीट्जरल्यान्डबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी…