आजैबाट मतगणना सुरु हुन्छ, पर्सिसम्म परिणाम आइसक्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ, १० बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको बताए । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । उनले भने, “बारामा त छिट्टै नै सुरु होला । तनहुँ र चितवनको सबै मतपेटिका संकलन हुदाँ…