काठमाडौँ, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा रहेका विभिन्न ‘हिरासतमा रहेका’ व्यक्तिहरूको बयान सार्वजनिक भएको छ । उनीहरूमध्ये कतिपयले अभियोग स्विकारोन्मुख बयान दिएका छन् भने उच्च तहका नेताहरूले इन्कारी बयान दिएका छन् । प्रहरीले विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान गरिरहेका आरोपीहरूविरुद्ध सरकारी वकिलको कार्यलयमार्फत मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढेको छ । आरोपीहरूलाई…