तत्काल बजार चलायमान हुने अपेक्षा न्युन : महासंघ

काठमाडौँ, ३० बैशाख । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले हालको आर्थिक अवस्था मूलतः खराब कर्जाको जोखिम बढ्दै गएको मुद्रास्फिति, उच्च ब्याजदर लगायतका समस्यालाई स्वीकार गरेपनि ठोस र पर्याप्त–उपाय अबलम्बन हुन नसक्दा तत्काल बजार चलायमान हुने अपेक्षा न्युन रहेको नेपाल उद्योग वाणिज्य महासंघले उल्लेख गरेको छ । आर्थिक गतिविधिहरू सिथिल हुँदा उद्यमी व्यवसायीहरूमा…