काठमाण्डौ,२० चैत्र । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? भन्दै प्रश्न गर्नुभएको छ । चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिए…