रास्वपाले दियो उपनिर्वाचनका लागि ३ जनालाई टिकट

काठमाडौँ, १८ चैत । आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई सार्वजनिक रुपमा टिकट वितरण गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर चितवनमा २ का लागि रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ २ का लागि स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो । सो अवसरमा बोल्दै…