काठमाडौँ, २१ वैशाख । बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन् । उनी आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । साउदसँगै उनकी पत्नी ज्योत्सना र स्वकीय सचिव दीपक जोशी पनि बेलायत प्रस्थान गरेका छन् । राजा चार्ल्स तृतीय र रानी केमिलाको राज्याभिषेकको आउँदो…