सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक विधिसम्मत ढङ्गबाट नै अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौँ, १५ चैत । द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारको तर्फबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरूमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सरकारले संसद्मा प्रस्तुत गरेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरू एक पक्षीय भएको आरोप लगाए । उनीहरुले सरकारले एकपक्षीय रूपमा द्वन्द्व पीडित…