नवनिर्वाचित सांसद यादवद्वारा शपथ ग्रहण

काठमाडौँ, १९ बैशाख । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ दिएका छन् । उपनिर्वाचनमा बार–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथग्रहण समारोहमा अनुपस्थित रहेका कारण…