राप्रपा केन्द्रीय सदस्य मजगैयाको निधन

दाङ, १८ भदौ । राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । दाङको घोराही ७ सौडियार बेलहरि निबासी ६७ बर्षिय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । कोभिडको संक्रमणबाट बिरामी उहाँको केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो । उहाँको अस्पतालमा गएराति मजगैयाको निधन भएको जेठो…