अब नेपाल-श्रीलंकाबीच सिधा उडान

काठमाडौँ, १३ भदौ । मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौँ-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौँ-कोलम्बो उडान हुने जानकारी दिए । काठमाडौँ-कोलम्बोको भाडादर…