कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेद्वारा उजुरी

काठमाडौँ, १ चैत । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा (एमाले)ले निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो । एमाले सचेतक महेश बर्तौलाले भने, “नेपाली कांग्रेसले गरेको निर्णयले उपराष्ट्रपति…