काठमाडौँ, ३० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान- २०७९ को केन्द्रीय कमिटी विघटन गरिएको छ । महाअभियानका संयोजकदुर्गा प्रसाईले आजबाट संयोजक र प्रवक्ताबाहेक सम्पूर्ण केन्द्रिय कमिटी बिगठन गरिएको जानकारी दिएका हुन् । उनले गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य…