पोखरा, १ बैशाख । गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार वैशाख ९ गते अधिवेशन आह्वान गरेका हुन् । माओवादीले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने उद्देश्यले अधिवेशन आह्वान गरिएको हो । ‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार…