सिंहदरबारको फोहोर उठाउने जिम्मा महानगरकै

काठमाडौँ, २७ चैत । शहरी विकास मन्त्रालयले सिंहदरबारभित्रको फोहोर उठाउने जिम्मेवारी निकाय महानगरपालिका नै भएको स्पष्ट पारेको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सिहंदरबारको फोहोर अब नउठाउने प्रतिक्रिया दिएपछि अब सिहंदरबारभित्रको फोहोर व्यवस्थापन कसले गर्ने भन्दै अन्योल छाएको छ । शहरी विकास मन्त्रालयले पनि सिहंदरबारभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा मन्त्रालयको नभएको बताएको…