बिपिनको परिवारको साथमा सरकार छ: प्रधानमन्त्री ओली

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका विपिन जोहीको साथमा सरकार साथमा रहेको प्रतिवद्धता जनाउनुभएको छ । झण्डै डेढ वर्षदेखी हमासको बन्धकमा रहेका जोशीको रिहाइको लागि उहाँको आमा र बहिनी इजरायल जानुभएको छ । इजरायलमा पनि जोशीको रिहाइको लागि व्यापक प्रदर्शन भइरहेको छ । सोही विषयमा प्रधानमन्त्री ओलीले विपिनको रिहाइको शिघ्र…