काठमाडौँ, २५ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिस सुमनले बारा २ को लागि एकमात्र योग्य उम्मेदवार उपेन्द्र यादव भएको दाबी गरेका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग बारा २ का उम्मेदवारबारे आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् । उपेन्द्र यादव राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने र निर्णायक भूमिका निर्वाह गर्न…