एमालेले उपनिर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने

काठमाडौँ, १८ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न उपनिर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउने भएको छ । पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र आज बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उमेदवार तय गरिनेछ । बारा…