राष्ट्रपतिको उमेदवार पौडेललाई बनाउने कांग्रेसकाे निर्णय

काठमाडौँ, १३ फग्गुन । नेपाली कांग्रेसले राष्ट्रपतिको उमेदवार रामचन्द्र पौडेललाई बनाउने निर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता रामचन्द्र पौडेलको नाम राष्ट्रपति उमेदवारमा प्रस्ताव गरेका थिए । बैठकले पौडेलको नाममा निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी…