धनकुटा, २९ साउन । विधान महाधिवेशनलाई रचनात्मक सुझाव संकलन गर्नेसहित एक वर्षीय वैचारिक तथा सांगठनिक कार्ययोजना पारित गर्दै एमाले कोशी प्रदेश कमिटीको धनकुटाको हिलेमा जारी सातौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले चालु आर्थिक वर्षको लागि प्रस्तावित वैचारिक, सांगठानिक तथा आर्थिक कार्ययोजनासमेत पारित गरेको छ । यसअन्तर्गत विभिन्न १४ वटा मुख्य विषयमा केन्द्रित कार्ययोजनालाई समेत बैठकले…