आठ महिनामा व्यापार घाटा ९ खर्ब ५३ अर्ब

काठमाडौँ, ९ चैत । गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रूपैयाँबराबर रहेको छ । भन्सार विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रूपैयाँबराबरको…