एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौँ, ६ चैत । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीले विश्वासको मत नदिने भएको छ । एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङका अनुसार एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने भएको छ । आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । गत पुस १०…