७० दिनमै दोस्रोपटक संसद्को ‘विश्वास’ खोज्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ चैतमा प्रतिनिधि सभामा दोस्रोपटक विश्वासको मत माग्दै छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका उनले पहिलोपटक २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबेला सरकारमा सघाएको दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि उनले पहिलोपटक विश्वासको मत लिएको ७० दिनमै पुनः दोस्रोपटक विश्वासको…