भारतको विशेष महत्त्व : ओली-मोदी भेट बोधगयामा हुने

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । बिहारमा रहेको बोधगया बौद्ध धर्मका अनुयायीका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । प्रधानमन्त्री ओली दुईदिने भ्रमणका लागि ३१ भदौमा भारत जाने तयारी छ । प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भारतको…