प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, २६ माघ । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को माघ २३ गते भएको निर्णयअनुसार भट्टलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो । पदोन्नति भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा…