एमालेमा अध्यक्ष ओलीको विकल्प छैन : महासचिव पोखरेल

धनकुटा, २८ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताउनुभएको छ। मंगलबार एमाले कोशी प्रदेश कमिटीको सातौं पूर्णकालीन बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पछिल्लो समय पार्टीको नेतृत्वको विषयमा चार्चा भइरहेकाले ओलीको विकल्प ओली नै रहेको पोखरेलले प्रष्ट पार्नुभएको हो । उहाँले पूर्व राष्ट्रपति विद्या भण्डारी पार्टी र…