काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किराँतीले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्त बुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो । उहाँले यसअघिको अनुगमनमा निर्देशन…