काठमाडौँ, २२ फागुन । सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका विषयमा सरकार गम्भीर बन्न नसक्दा रिट निवेदन लिएर अदालत पुग्दा दर्ता हुनुपर्ने आदेश गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध रिट निवेदन दर्ता गर्न शुक्रबार आदेश गरेको थियो। सर्वोच्चले शुक्रबारको आदेशको लिखित आइतबार सार्वजनिक गरेको छ। ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले…