प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं : मुख्यमन्त्री आचार्य

बुटवल, २४ साउन ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता दिने भएकाले यसतर्फ शिक्षालयहरूले थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर रुपन्देहीको शुक्रबार अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक धारतर्फ विद्यार्थीहरूलाई आकर्षित गर्न सकिनेगरी कार्यक्रम र वातावरण तयार गर्न शिक्षालयहरूलाई आह्वान गर्नुभएको हो । उहाँले सिपयुक्त व्यक्ति कहिल्यै भौँतारिरहनु पर्दैन…