उपनिर्वाचनका लागि दल दर्ता गर्ने रास्वपाको निर्णय

काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो । यस्तै, यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा समय, परिस्थिति र घटनाक्रम हेरेर निर्णय गर्ने गरी बैठक…