भक्तपुर, ४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको पहलमा भक्तपुरमा पाँच ठूला आयोजनाहरु निर्माण सुचारु हुने भएको छ । विगतमा कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनका सरकारले भक्तपुरमा कटौती गरेका पाँच आयोजनाहरु पुनः सुचारु हुने भएको छ । नेता बस्नेत र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीबीच मन्त्रालयमा भएको भेटवार्ता पछि…