परराष्ट्रमन्त्री पौड्याल र साउदीको राजूत हैमेदबीच भेटवार्ता

काठमाडौँ, २६ माघ । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । यस अवसरमा मन्त्री पौड्यालले साउदी…