सुर्खेत, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा अझै थप सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित "कर्णाली प्रदेशसभाका सदस्यहरुसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१" र "कर्णाली प्रदेश आयोजना बैंक (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१" को प्रारम्भिक मसौदामाथि छलफल…