पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे भरपुर सदुपयाेग गर्नुपर्छ : अर्थमन्त्री पाैडेल

पाेखरा, १७ पौष । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन । आज विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले विमानस्थलको सही र भरपुर सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रूपका विकास गर्न लाग्नुपर्ने बताए । उनले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत…