देउवाले दुवै पदबाट राजीनामा दिन कांग्रेस नेताको माग

काठमाडौँ, ११ पौष । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय…