२२ अर्ब ६१ करोड चार महिनामै विदेशियो, शिक्षामा पनि विदेशकै आकर्षण

काठमाडौँ, १० पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा भक्तपुरमा विदेश अध्ययन गर्न अध्ययन अनुमति लिनेको बिहीबार बाक्लो भिड थियो । उपस्थित सबै विद्यार्थी किशोर किशोरी समूहका थिए । उनीहरू जसरी पनि अनुमति लिएर विदेशमा अध्ययनका लागि उड्ने तरखरमा देखिन्थे । स्वदेशमा चार वर्षे स्नातक तह पाँच वर्षमा पनि पुरा नहुनु…