प्रदेश अधिवेशनको बाटो खुला

काठमाडौँ, ३ पौष । निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेश सभा अधिवेशन आहवान गर्न बाटो खुलेको छ । आयोगले सम्बन्धित प्रदेश सभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुने सदस्यहरूको नामावली समावेश गरी प्रत्येक प्रदेशका प्रमुखहरूलाई अलगअलग एकै प्रतिवेदन बुझाएको हो । गत मंसिर ४ गते आइतबार…