काठमाडौँ, १ माघ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । निर्णयहरु १. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन । संयोजक : पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरु – हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर…