बागमतीका मुख्यमन्त्री जम्कट्टेले माघ ३ गते विश्वासको मत लिने

काठमाडौँ, २७ पौष । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका जमकटेलले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । २५ गते नियुक्त मुख्यमन्त्री…