राहदानी र परिचयपत्र: निर्देशन र अनुगमन होइन, प्रक्रिया र व्यवस्थापन जरुरी

काठमाडौँ, २५ पौष । ‘प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सानस् बहुउपयोगी राष्ट्रिय परिचयपत्र हाम्रो पहिचान’ भन्ने नारा लिएर नेपाली नागरिकको पहिचान दिलाउन अभ्यासमा ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र र राहदानी लिन जुन कष्ट र असहजता झेल्नु परिरहेको छ त्यसको तीतो अनुभव २०औँ पटक अनलाइन आवेदन दिन प्रयास गर्नेहरूलाई थाहा छ। विद्युतीय राहदानी होस् या…