नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै षडयन्त्रलाई परास्त गर्ने संकल्प गरौं: महासचिव पोखरेल

काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्प गर्न आव्हान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको उम्मेद्वार मनोनयन गर्ने दिन आज भएकाले यो निर्वाचन सामान्य नभई जनमत संग्रह जस्तै भएको उल्लेख गर्नुभयो । आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले…