जसपा नेपालद्वारा चार महिने अभियानमा घोषणा

काठमाडौँ, ३१ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्यहरुलाई चार महिने अभियानमा खटाएको छ । बुधबार सकिएको केन्द्रीय समितिको बैठकले पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने लक्ष्यका साथ चार महिने जनअभियान घोषणा गरेको छ । हरेक केन्द्रीय सदस्यका लागि अभियान्ताका रुपमा खटाएको छ । मंसिर मसान्तसम्म चल्ने अभियानको ९ भदौमा पार्टी अध्यक्ष उपेन्द्र यादवले औपचारिक…