बालेन साह र जर्मन राजदूतबीच भेटवार्ता

काठमाडौँ, २९ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच भेटवार्ता भएको छ । मेयर साहलाई भेट्न आज साहको कार्यकक्षमा पुगेका राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल,…